मारक

Romanized: maaraka, maarak, marak, maraka

हत्या गर्ने; मार्ने; विनाशकर्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
हत्या गर्ने; मार्ने; विनाशकर्ता।
२.
(नाम) कुनै घातक रोग; महामारी।
३.
कामदेव ।
४.
बाज चरो।

सम्बन्धित शब्दहरू