मारकाट
Romanized: maarakaata, maarakaat, maarakata, marakaata
एकले अर्कालाई मार्ने र काट्ने काम; काटमार; काटामार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [मार+काट]
१.
एकले अर्कालाई मार्ने र काट्ने काम; काटमार; काटामार।
२.
भयङ्करको झगडा वा युद्ध।