मारकिन
Romanized: maarakina, maarakin, marakin, marakina
एक प्रकारको छिपुवा जनाना धोती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्. नैनकीन]
१.
एक प्रकारको छिपुवा जनाना धोती।
२.
खैरोखैरो सेतो रङको एक जातको बाक्लो सुती कपडा।