मारकदशा

Romanized: maarakadashaa, maarakadasha, marakadashaa, maarakadasaa

जन्मकुण्डलीको द्वितीय, सप्तम र अष्टम स्थानका स्वामीको दशा भएको अवस्था; मारकेश दशा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
जन्मकुण्डलीको द्वितीय, सप्तम र अष्टम स्थानका स्वामीको दशा भएको अवस्था; मारकेश दशा।

सम्बन्धित शब्दहरू