मारतौल
Romanized: maarataula, maarataul, marataul, marataula
काँटी ठोक्न वा ढुङ्गा काट्न र फोर्न प्रयोग गरिने, दुईपट्टि मुड्की परेको, बिचमा बिँड भएको फलामको साधन;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
काँटी ठोक्न वा ढुङ्गा काट्न र फोर्न प्रयोग गरिने, दुईपट्टि मुड्की परेको, बिचमा बिँड भएको फलामको साधन; हतौडो; मार्तोल।