मारी
Romanized: maari, maaree, maree, marii
मारेर वा टुङ्ग्याएर; बिताएर (जस्तो- महिना मारी)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [मार्+ई]
1
मारेर वा टुङ्ग्याएर; बिताएर (जस्तो- महिना मारी)।