मालु
Romanized: maalu, malu
भोर्लो; ठुलो लहरो भई रुखमा मौलिने पुतलीको प्वाँखको आकारका ठुला दुईपत्रे पात हुने तथा पातलो लामो फल फल्ने एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
भोर्लो; ठुलो लहरो भई रुखमा मौलिने पुतलीको प्वाँखको आकारका ठुला दुईपत्रे पात हुने तथा पातलो लामो फल फल्ने एक जातको लहरो; पाट हुने लहरो।