मासु
Romanized: maasu, maashu, mashu, masu
प्राणीका शरीरमा हुने हाड, नसा र छालादेखि भिन्न रक्त वर्णको नरम पदार्थ, मांस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत मांस]
१.
प्राणीका शरीरमा हुने हाड, नसा र छालादेखि भिन्न रक्त वर्णको नरम पदार्थ, मांस।
२.
फलका बोक्रा र कोयाका बिचमा रहने पदार्थ।
३.
पोसाकमा सिउनीभित्र रहने जगेडा कपडाको भाग।