मिचामिच

Romanized: michaamicha, michaamich, michamicha, michamich

धमाधम वा परस्परमा मिच्ने वा पेल्ने काम; पेलापेल, ठेलाठेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
धमाधम वा परस्परमा मिच्ने वा पेल्ने काम; पेलापेल, ठेलाठेल।
२.
कामकाजको घचारो; धेरै मिचो।

सम्बन्धित शब्दहरू