खिचमिच
Romanized: khichamicha, khichamich, khicamicha, khichamica
कुरो नमिलेर आपसमा असमझदारी भएको स्थिति; झमेला; खिचलो; किचपिच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [द्वित्व खिच]
1
कुरो नमिलेर आपसमा असमझदारी भएको स्थिति; झमेला; खिचलो; किचपिच।