खिचखिच

Romanized: khichakhicha, khichakhich, khicakhicha, khichakhica

नचाहिँदो किसिमले कुरा काट्ने गरी; खिचोला झिक्ने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [खिच्+अ (द्वि.)]

1
नचाहिँदो किसिमले कुरा काट्ने गरी; खिचोला झिक्ने किसिमले।

सम्बन्धित शब्दहरू