घिचघिच

Romanized: ghichaghicha, ghichaghich, ghicaghicha, ghichaghica

किचकिच; कचिङ्गल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
किचकिच; कचिङ्गल।
२.
खटपट; आनेकाने।

सम्बन्धित शब्दहरू