मिठिनु
Romanized: mithinu
अरूले मिठो खानेकुरा खाएको देखेर मुख रसाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [मिठो+इ+नु]
१.
अरूले मिठो खानेकुरा खाएको देखेर मुख रसाउनु।
२.
मिठो लाग्ने हुनु।