मिति पूरा हुनु
Romanized: miti puraa hunu, miti pooraa hunu, miti poora hunu, miti puura hunu
अवधि सकिनु; दिन पूर्ण हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
अवधि सकिनु; दिन पूर्ण हुनु।
२.
मृत्यु हुनु।