व्यक्ति पूजा
Romanized: vyakti pujaa, wyakti pujaa, vyakti puj, wyakti puja
कुनै देश वा समाजको जनसमुदायलाई भन्दा एउटा व्यक्तिलाई महत्त्व दिने काम; कुनै व्यक्तिविशेषलाई मात्र विशेष… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै देश वा समाजको जनसमुदायलाई भन्दा एउटा व्यक्तिलाई महत्त्व दिने काम; कुनै व्यक्तिविशेषलाई मात्र विशेष महत्त्व प्रदान गर्ने तथा उसको गुणगान गर्ने काम।