व्यक्ति भाषा

Romanized: vyakti bhaashaa, vyakti bhaasha, vyakti bhashaa, wyakti bhaashaa

भाषिका क्षेत्रभित्रका कुनै व्यक्तिद्वारा बोलिने शब्दरूप, वाक्यगठन र व्यक्तिगत केही भिन्नता भएको भाषा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
भाषिका क्षेत्रभित्रका कुनै व्यक्तिद्वारा बोलिने शब्दरूप, वाक्यगठन र व्यक्तिगत केही भिन्नता भएको भाषा।

सम्बन्धित शब्दहरू