व्यक्तिभाषा
Romanized: vyaktibhaashaa, vyaktibhaasha, vyaktibhashaa, wyaktibhaashaa
भाषिका क्षेत्रभित्रका कुनै व्यक्तिद्वारा बोलिने शब्द, रूप, वाक्यगठन र व्यक्तिगत केही भिन्नता भएको भाषिक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
भाषिका क्षेत्रभित्रका कुनै व्यक्तिद्वारा बोलिने शब्द, रूप, वाक्यगठन र व्यक्तिगत केही भिन्नता भएको भाषिक प्रयोग।