व्यक्तिपूजा

Romanized: vyaktipujaa, wyaktipujaa, vyaktipuj, wyaktipuja

कुनै देश वा समाजको जन समुदायलाई भन्दा एउटा व्यक्तिलाई महत्त्व दिने काम; कुनै व्यक्ति विशेषलाई मात्र विशेष… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै देश वा समाजको जन समुदायलाई भन्दा एउटा व्यक्तिलाई महत्त्व दिने काम; कुनै व्यक्ति विशेषलाई मात्र विशेष महत्त्व प्रदान गर्ने तथा उसको गुणगान गर्ने काम।

सम्बन्धित शब्दहरू