मितिनी
Romanized: mitinee, mitinii, mitini
आइमाईले मित लगाइएकी आइमाई; स्त्रीमित; मितेनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [मित+इनी]
१.
आइमाईले मित लगाइएकी आइमाई; स्त्रीमित; मितेनी।
२.
आइमाईकी आइमाई साथी; सँगिनी।
३.
मितकी पत्नी।
४.
पत्नीले मित लगाएकी सखी।