मिथुनेचर

Romanized: mithunechara, mithunechar, mithunecar, mithunecara

जोडी भएर मात्र हिँडडुल गर्ने चरो; चखेवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
जोडी भएर मात्र हिँडडुल गर्ने चरो; चखेवा।

सम्बन्धित शब्दहरू