मिथुन

Romanized: mithun, mithuna

स्त्रीपुरुषको जोडी; दम्पती; जोईपोइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
स्त्रीपुरुषको जोडी; दम्पती; जोईपोइ।
२.
बाह्र राशिमध्ये तेस्रो राशि।
३.
समागम; मैथुन; सहवास।

सम्बन्धित शब्दहरू