मिलीभगत
Romanized: milibhagat, mileebhagata, mileebhagat, miliibhagat
प्रायः कुनै स्वार्थपूर्ण वा नराम्रो काममा मिलेमतो गरी वा साझेदारी भई लाग्ने स्थिति, काम वा प्रवृत्ति;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
प्रायः कुनै स्वार्थपूर्ण वा नराम्रो काममा मिलेमतो गरी वा साझेदारी भई लाग्ने स्थिति, काम वा प्रवृत्ति; गठबन्धन; गठजोड।