मीनपचास

Romanized: minapachaasa, minapachaas, minapachasa, minapachas

मङ्सिरको एक्काइस गतेदेखि माघको दश गतेसम्म पचास दिनको जाडाको याम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
मङ्सिरको एक्काइस गतेदेखि माघको दश गतेसम्म पचास दिनको जाडाको याम।
२.
शिक्षणसंस्थानहरूमा प्रायः सोही याममा दिइने बिदा; हिउँदे बिदा।

सम्बन्धित शब्दहरू