मीनमेख
Romanized: minamekh, meenamekha, meenamekh, miinamekh
खोट लगाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
खोट लगाउने काम।
२.
आनाकानी; नाइँनास्ति।