मीनराशि

Romanized: minaraashi, minarashi, minaraasi, meenaraashi

ज्योतिषशास्त्रअनुसार बाह्र महिनामा क्रमैले पर्ने बाह्र राशि; १२ औँ सूर्यले भोग गर्ने राशि; चैत महिना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [मीन+राशि]

1
ज्योतिषशास्त्रअनुसार बाह्र महिनामा क्रमैले पर्ने बाह्र राशि; १२ औँ सूर्यले भोग गर्ने राशि; चैत महिना।

सम्बन्धित शब्दहरू