कन्याराशि
Romanized: kanyaaraashi, kanyaarashi, kanyaraashi, kanyaaraasi
बाह्र राशिमध्ये छैटौँ राशि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
बाह्र राशिमध्ये छैटौँ राशि।
२.
स्त्री स्वभावको (पुरुष); स्त्रीहरूमा बढ्ता झुकाब राख्ने; फुँडो।