मुँड्को
Romanized: mundko, mumdko
माटाको सानो लोटाजस्तो भाँडो; सानो घैटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ मुँडल्को]
1
माटाको सानो लोटाजस्तो भाँडो; सानो घैटो।