लिँड्को

Romanized: lindko, limdko

काठको सानो बिर्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [लिँडो+को]

१.
काठको सानो बिर्को।
२.
पाखाबालीमा डल्ला फुटाउन लगाइने दाँदेका छाँटको एक कृषि- औजार।

सम्बन्धित शब्दहरू