लिँड्याउनु

Romanized: limdyaaunu, lindyaaunu, lindyaunu, limdyaunu

लिँड पार्नु; लिन्डा हग्नु; मलत्याग गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
लिँड पार्नु; लिन्डा हग्नु; मलत्याग गर्नु।
२.
ठुटो पार्नु; छोट्ट्याउनु; टुक्रा पार्नु।
३.
पैसाको लक्कु पार्नु; बिन्डी पार्नु।
४.
सोहोर्नु।

सम्बन्धित शब्दहरू