लिँड्याइनु
Romanized: limdyaainu, lindyaainu, lindyainu, limdyainu
लिँड त्याग गरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया
१.
लिँड त्याग गरिनु।
२.
टुक्रा पारिनु; बिन्डी पारिनु ।