लिँड
Romanized: limd, linda, lind, limda
डोलो लामो आकारको विष्ठा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत लेण्ड]
१.
डोलो लामो आकारको विष्ठा।
२.
मुसाको विष्ठा।
३.
रुपियाँ पैसाको लक्कु; बिन्डी।