लिँडो

Romanized: lindo, limdo

छोटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत लेण्ड]

१.
छोटो।
२.
जिद्दीवाल; हठी; एकोहोरो।
३.
पुच्छर काटिएको; ठुटे; लिँडे; लिन्डो।

सम्बन्धित शब्दहरू