लिँडुल्को
Romanized: lindulko, limdulko
काठको सानो छोटो ठेउको; गिंड; लिडुको; ट्वाकल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
काठको सानो छोटो ठेउको; गिंड; लिडुको; ट्वाकल।
२.
जोतेको डल्ला फोर्ने र सम्म पार्ने काठको लाम्चो गिंड।
३.
गोटा परेका अवस्थामा बिस्ट्याउने सानासाना आकारका लिंड।
४.
(विशेषण)
पुच्छर वा हातखुट्टा नभएको; लिँडो।