मुक्का

Romanized: mukkaa, mukk, mukka

कसैलाई हान्न बाँधिएको मुठी; मुड्की; मुक्की; घुस्सा; ढुस्सा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत मुष्टिका]

1
कसैलाई हान्न बाँधिएको मुठी; मुड्की; मुक्की; घुस्सा; ढुस्सा।

सम्बन्धित शब्दहरू