मुक्केबाज

Romanized: mukkebaaja, mukkebaaj, mukkebaj, mukkebaja

मुक्काको प्रयोग गरेर लड्ने; (बक्सर)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [मुक्का+बाज]

1
मुक्काको प्रयोग गरेर लड्ने; (बक्सर)।

सम्बन्धित शब्दहरू