मुक्केबाजी

Romanized: mukkebaaji, mukkebaajee, mukkebajee, mukkebajii

परस्परमा मुक्काले हान्ने प्रक्रिया वा त्यसरी खेलिने प्रतियोगितात्मक खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
परस्परमा मुक्काले हान्ने प्रक्रिया वा त्यसरी खेलिने प्रतियोगितात्मक खेल।

सम्बन्धित शब्दहरू