मुख जोगाउनु

Romanized: mukha jogaaunu, mukha jogaunu, mukhajogaunu, mukhajogaaunu

खाँदा वा बोल्दा सतर्क हुनु; बोल्नबाट जोगिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
खाँदा वा बोल्दा सतर्क हुनु; बोल्नबाट जोगिनु।

सम्बन्धित शब्दहरू