मुख देखाउनु
Romanized: mukha dekhaaunu, mukha dekhaunu, mukhadekhaunu, mukhadekhaaunu
कसैका सामुन्ने देखा पर्नु; उपस्थित हुनु; भेटघाट गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
कसैका सामुन्ने देखा पर्नु; उपस्थित हुनु; भेटघाट गर्नु।