मुगाढिस्को

Romanized: mugaadhisko, mugaadhishko, mugadhishko, mugadhisko

समुद्रमा मुगाको हाडखोर जम्मा भएर बनेको ढिस्को (कोरल रिफ)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
समुद्रमा मुगाको हाडखोर जम्मा भएर बनेको ढिस्को (कोरल रिफ)।

सम्बन्धित शब्दहरू