मुगा
Romanized: mugaa, mug, muga
न्यानो समुद्रमा रहने एक प्रकारको किरा; मुगा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत मुग्गा संस्कृत मुक्ता]
१.
न्यानो समुद्रमा रहने एक प्रकारको किरा; मुगा।
२.
त्यसै किराले तयार पारेको, गहना आदिमा जडिने र औषधीमा उपयोग गरिने एक प्रकारको रातो रत्न।
३.
नेपालको कोसी अञ्चलअन्तर्गत धनकुटा जिल्लामा पर्ने एक गाउँ।