मुङाला

Romanized: mungaalaa, mungaala, mungalaa, mungaal

मुखछोपुवा; खेतबारी जोत्दा गोरुका मुखमा लगाइने बाँसको चोयाबाट बनेको जालीदार वस्तु; महला; फुर्लुङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
मुखछोपुवा; खेतबारी जोत्दा गोरुका मुखमा लगाइने बाँसको चोयाबाट बनेको जालीदार वस्तु; महला; फुर्लुङ।

सम्बन्धित शब्दहरू