मुङ्ल्यारी
Romanized: munglyaari, munglyari, munlyaari, munglyaaree
विवाह आदि कार्यमा मङ्गलगीत गाउने महिलाहरूको समूह; मागलिनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [मङ्गल+एरी]
1
विवाह आदि कार्यमा मङ्गलगीत गाउने महिलाहरूको समूह; मागलिनी।