मुटु
Romanized: mutu
शरीरमा छातीभित्र देब्रेपट्टि हुने, शरीरभरि दोहरो रक्तसञ्चार गर्ने र सो नहुँदा ठहरै पार्ने, प्राणीको ज्यादै… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत मुष्ट]
१.
शरीरमा छातीभित्र देब्रेपट्टि हुने, शरीरभरि दोहरो रक्तसञ्चार गर्ने र सो नहुँदा ठहरै पार्ने, प्राणीको ज्यादै महत्त्वपूर्ण अङ्ग; हृदय; हृद्।
२.
केन्द्र; प्रमुख।