मुठ फुट्टु
Romanized: mutha futtu, mutha phuttu, muthaphuttu, muthafuttu
मुटुमा नै चोट पुग्ने गरी लाग्ने पीडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
मुटुमा नै चोट पुग्ने गरी लाग्ने पीडा।
२.
सहन नसकिने चोट पर्नु।
३.
हृदय फाट्नु।