मुठीदान

Romanized: muthidaana, muthidaan, muthidan, mutheedaana

प्रतिदिन एक मुठी पर सारेर जम्मा भएको अन्नको दान; मुष्टिदान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
प्रतिदिन एक मुठी पर सारेर जम्मा भएको अन्नको दान; मुष्टिदान।

सम्बन्धित शब्दहरू