मुठ्याउनु

Romanized: muthyaaunu, muthyaunu

कुनै चिज मुठीमा अटाएसम्म लिनु; हातले सकेसम्म झक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कुनै चिज मुठीमा अटाएसम्म लिनु; हातले सकेसम्म झक्नु।
२.
मुठीमा लिनु; मुठीले बेसरी समाउनु वा निकाल्नु।

सम्बन्धित शब्दहरू