मुडाइ
Romanized: mudaai, mudai
मुड्ने वा मुण्डन गरिने क्रियाप्रक्रिया; मुण्डनगराइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
मुड्ने वा मुण्डन गरिने क्रियाप्रक्रिया; मुण्डनगराइ।
२.
मुड्ने वा फर्किने क्रियाप्रक्रिया; फर्काई; दोब्राइ।