मुड
Romanized: mud, muda
मुड (mud) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
मुड(१)
1.
ना. [अङ् ] मानसिक तत्परता वा भाव; मनःस्थिति; चित्तवृत्ति ।
मुड(२)
१..
टाउको; शिर; खप्पर।
२..
सन्तान; छोराछोरी; घर-जहान।