मुडिलो

Romanized: mudilo

ना. खण्डखण्ड परेका बाटुला र ठुला पात हुने, निलो फूल फुल्ने र खैरो रङको फल फल्ने बुटी वा त्यसैको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. खण्डखण्ड परेका बाटुला र ठुला पात हुने, निलो फूल फुल्ने र खैरो रङको फल फल्ने बुटी वा त्यसैको फल।

सम्बन्धित शब्दहरू