आडिलो

Romanized: aadilo, adilo

आड दिने; दर्बिलो; तागतिलो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [आड + इलो]

१.
आड दिने; दर्बिलो; तागतिलो ।
२.
थाम्न सक्ने; दृढ; अड्न सक्ने; अडिलो।
३.
अड्डीवाल।

सम्बन्धित शब्दहरू